लाटोकोसेरो प्रजातिको संरक्षणमा टेवा पुगोस् भनेर यो चौमासिक पत्रिकाको सुरुवात गरिएको हो। शिक्षक, विद्यार्थी, अनुसन्धानकर्मी, संरक्षणकर्मी, नीति-निर्माता, पत्रकार लगायत सर्वसाधारणलाई उपयोगी हुने विश्वास गरेका छौं । तपाईसंग लाटोकोसेरोको अनुसन्धान र संरक्षण सम्बन्धी कुनै पनि जानकारीहरु छन् र प्रकाशित गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्न नबिर्सनु होला l
इमेल: naturesfren@yahoo.com
चौमासिक पत्रिका पढ्नको लागि
हाप्सिलो (Hapsilo) २०७९ साल, वर्ष ५ , अंक १३ (असोज )
हाप्सिलो (Hapsilo) २०७८ साल, वर्ष ४ , अंक १२ (बैशाख)
हाप्सिलो (Hapsilo) २०७८ साल, वर्ष ४ , अंक ११(पुष)
हाप्सिलो (Hapsilo) २०७७ साल, वर्ष ४ , अंक १० (श्रावण)
हाप्सिलो (Hapsilo) २०७७ साल, वर्ष ३, अंक ९ (चैत्र)
हाप्सिलो (Hapsilo) २०७७ साल, वर्ष ३, अंक ८ (मङ्गसिर)
हाप्सिलो (Hapsilo) २०७७ साल, वर्ष ३ , अंक ७ (असार) लेख तथा अनुभवहरु पढ्नको लागि सिमलको रुख, मलाहा हुचीलको दैनिकी र हामी ........मनोज घिमिरे खाली भएको गुँड देखेर हामी सबै खुशी भयौं .......प्रदीप अधिकारी
लाटोकोसेरो र हुचिल भेट्दा मनै रमाइलो हुन्छ...... गोविन्द बहादुर सिंह
मेरो सूचीमा लाटोकोसेरोको नयाँ प्रजाति थपिदा
सायद त्यो हाप्सिलो बाच्थ्यो की !........ चिरञ्जीवी खनाल
तिमीलाई उडाउन सकिएन , माफ गरिदेऊ !....... पवन देवकोटा
गोरखाबाट उद्धार गरिएको चस्मे उलुक .........महेश पौडेल
लाटोकोसेरोको उद्दार,पुनर्स्थापना तथा मृत्यु
चित्र र फोटोहरु ........ कमल राज गोसाई, राजु आचार्य, |
![]() |
Hapsilo हाप्सिलो ( २०७५ साल , वर्ष १, अंक २ ) ![]() |